बनाउने ले बनायो पत्थर बनायो ।
फूल संगै काँडा अनी जहर बनायो ।
आत्मियताको सम्बन्ध प्रगाढ बनाएर,
तिम्रो मेरो फरक फरक शहर बनायो ।
लाग्छ उसले हाम्रो परिक्षा लिँदैछ,
त्यसैले त संघर्षपूर्ण सफर बनायो ।
आफै बनाउन सबै असम्भव भएर होला,
मान्छे बनायो अनी फेरि रहर बनायो ।
© सौगात श्रेष्ठ
• बगनाहा-९, बर्दिया ।
बनाउने ले बनायो पत्थर बनायो ।
प्रकाशित:Thursday, January 22, 2015 | 2:46 AM
Related Posts
If you enjoyed this article just click here, or subscribe to receive more great content just like it.
