Home » » यो कथा होइन

यो कथा होइन

प्रकाशित:Monday, January 5, 2015 | 6:17 PM

श्रेष्ठ समनश्री

उसले यसो भनिरहँदा  गम्भिर मुद्रामा सोचिरहेको थिएँ 

बकवास्”– मेरो जवाफ 
 पनि एकछिन चुपचाप भई  के सोचिछे कुन्नी ??? एक वाक्य buzz भयो
Its raining यार ......
माहोल बदल्ने प्रयासमा थिई  
हो  ?
 पनि के कमजे भए नि साहित्यको बिद्यार्थी पो  !!
Fertility
के को ?
तिम्रो यादको ...
हाहाहा...........
Greenery 
फेरि के को नि ?
तिम्रो मायाको ........ 
सब हावासब झुठ 
झुठ नहुन पनि  सक्छ
फगत्
अपसोच् !!
होला तिम्रा लागि 
अनि तिमी के एक्लै ........?
हो एक्लै । तिमी पनि त.....    मैले reply नगर्दै उसको buzz आइसकेको थियो -
बाहिर सिमसिम पानी परीरहेको .................

(~लोड सेडिङ्ग ~)

त्यसपछि उसले खै के लेखिमेरो स्क्रीनमा आएन................
यति मात्र कल्पना गर्नसक्थेँ  पुराम्पुर त्यो सिमसिमाउदो पानीमा पक्कै रुझेकीथिई भित........................लुचुप्पै ।।
(~भोलिपल्ट~)

एकछिन रुक्नोस है , Inbox मा offline message आको जस्तो  ...........
Share this article :