गजल
जो बाट मेरो दिलको निगरानी हुनेछ
केवल उ मात्र यि आँखाको नानि हुनेछ
आज जे जे सिकाउछौ तिमीले मलाई
भोलि सम्म नी त्यही गर्ने बानी हुनेछ
प्रत्येक पलहरुमा होस गर्नु तिमीले
नत्र भने हामी दुबैको बद्नामी हुनेछ
त्यस्तो समय कहिल्यै आउन नदिनु
नत्र भने त गल्ति जानि जानि हुनेछ
मनु बिद्रोही
नुवाकोट
Home »
gazal
,
lekh
» नेपाली गजल : जो बाट मेरो दिलको निगरानी हुनेछ [ सर्जक : मनु बिद्रोही / नुवाकोट ]
नेपाली गजल : जो बाट मेरो दिलको निगरानी हुनेछ [ सर्जक : मनु बिद्रोही / नुवाकोट ]
प्रकाशित:Saturday, February 21, 2015 | 4:15 AM
Related Posts
If you enjoyed this article just click here, or subscribe to receive more great content just like it.
