Home » , » कबितांश : समनश्री

कबितांश : समनश्री

प्रकाशित:Saturday, January 3, 2015 | 3:51 AM



भुमध्यरेखामा
उभिएर-
हामी बाउ छोरा;
म देखाईरहेको थिए एउटा अग्लो टाकुरा,
र सुनाईरहेको थिए बुद्धको कहानी;
जहाँबाट-
फहराईएको थियो तिम्रो देशको झन्डा,
र छरिएको थियो विश्वपुन्जमा शान्तीको सुवाश ! 
Share this article :